दिपेश दर्शनधारी दिपेश दर्शनधारी
साउनको अन्तिम सोमवार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
फोटो फिचर
Clock २८ साउन २०८१ | १ मिनेट पाठ
साउनको अन्तिम सोमवार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
आज साउनको अन्तिम सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।
Whatsapp
भारतीय विदेश सचिव मिस्रीद्वारा पशुपतिनाथमा विशेष पूजा
राजनीति
Clock २८ साउन २०८१ | १ मिनेट पाठ
भारतीय विदेश सचिव मिस्रीद्वारा पशुपतिनाथमा विशेष पूजा
भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथमा विशेष पूजा गरेका छन्।
Whatsapp
केटाले बिहे गर्न नमानेको भन्दै पोलमा चढेकी महिलाको सकुशल उद्धार (तस्बिरहरू)
समाज
Clock २६ साउन २०८१ | १ मिनेट पाठ
केटाले बिहे गर्न नमानेको भन्दै पोलमा चढेकी महिलाको सकुशल उद्धार (तस्बिरहरू)
माइतीघर स्थित राष्ट्रिय झन्डा राखिएको पोलमाथि चढेर आत्मदाहकाे प्रयास गर्न खाेज्ने एक महिलालाई प्रहरी सकुशल उद्धार गरेको छ।
Whatsapp
काठमाडौंमा आदिवासी जनजाति दिवसको रौनक (फोटोफिचर)
फोटो फिचर
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
काठमाडौंमा आदिवासी जनजाति दिवसको रौनक (फोटोफिचर)
काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो क्रममा काठमाडौंमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन्।
Whatsapp
काठमाडौं महानगर नजिक भासिँएको सडक (तस्बिरहरू)
समाज
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
काठमाडौं महानगर नजिक भासिँएको सडक (तस्बिरहरू)
काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिँएको परेको छ। सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ।
Whatsapp
नागपोखरीमा श्रद्धालु भक्तजनको भिड (तस्बिरसहित)
फोटो फिचर
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
नागपोखरीमा श्रद्धालु भक्तजनको भिड (तस्बिरसहित)
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ।
Whatsapp
उर्लिएको बागमती सुकुम्बासी बस्तीमा पस्यो (फोटोफिचर)
फोटो फिचर
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
उर्लिएको बागमती सुकुम्बासी बस्तीमा पस्यो (फोटोफिचर)
बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।
Whatsapp
निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)
फोटो फिचर
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)
काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि जनजीवन प्रभावित बनेको छ। दैनिक कामकाजमा हिँडेकाहरूलाई पानीका कारण सास्ती भोग्नु परिरहेको छ।
Whatsapp
तस्बिरमा हेरौं गुँंला पर्वको अवसरमा निकालिएको बाजासहितको टोली
फोटो फिचर
Clock २१ साउन २०८१ | १ मिनेट पाठ
तस्बिरमा हेरौं गुँंला पर्वको अवसरमा निकालिएको बाजासहितको टोली
प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस