दिपेश दर्शनधारी दिपेश दर्शनधारी
टुँडिखेलमा मनाइयो सेना दिवस (फोटोफिचर)
फोटो फिचर
Clock १४ फागुन २०८१ | १ मिनेट पाठ
टुँडिखेलमा मनाइयो सेना दिवस (फोटोफिचर)
नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाएको छ ।
Whatsapp
न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले चलायो डोजर (तस्बिरहरू)
फोटो फिचर
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले चलायो डोजर (तस्बिरहरू)
ललितपुर महानगरको लगनखेल अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार गर्नका लागि पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन साथै लगनखेल चोकसम्मको भवनहरू भत्काइएको छ।
Whatsapp
पशुपतिमा आउन थाले नागा बाबा (फोटोफिचर)
फोटो फिचर
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
पशुपतिमा आउन थाले नागा बाबा (फोटोफिचर)
महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन्। सोही अवसरमा आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद...
Whatsapp
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकका तस्बिरहरू
फोटो फिचर
Clock ०९ फागुन २०८१ | १ मिनेट पाठ
एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकका तस्बिरहरू
आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण...
Whatsapp
टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस (फोटोफिचर)
फोटो फिचर
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
टुँडिखेलमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस (फोटोफिचर)
बुधबार टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो।
Whatsapp
'जस्टिस फर प्रकृति' भन्दै विद्यार्थी सङ्गठनहरू सडकमा (तस्बिरहरू)
समाज
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
'जस्टिस फर प्रकृति' भन्दै विद्यार्थी सङ्गठनहरू सडकमा (तस्बिरहरू)
ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले प्रदर्शन गरेको छ।
Whatsapp
'जस्टिस फर प्रकृति लम्साल' (तस्बिरहरू)
फोटो फिचर
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
'जस्टिस फर प्रकृति लम्साल' (तस्बिरहरू)
भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। मंगलबार नेप...
Whatsapp
प्रकृतिलाई न्याय माग्दै भारतीय दूतावास अगाडि विरोध प्रदर्शन (तस्बिरहरू)
समाज
Clock ०५ फागुन २०८१ | ३ मिनेट पाठ
प्रकृतिलाई न्याय माग्दै भारतीय दूतावास अगाडि विरोध प्रदर्शन (तस्बिरहरू)
भारतीय विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि दबाब दिँदै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।
Whatsapp
शिवरात्रिका लागि सजिँदै पशुपतिनाथ (तस्बिरहरु)
समाज
Clock ०३ फागुन २०८१ | २ मिनेट पाठ
शिवरात्रिका लागि सजिँदै पशुपतिनाथ (तस्बिरहरु)
शिवरात्रिको तयारीअन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा रंगरोगनसहितका कामहरु धमाधम अगाडि बढाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस