दिपेश दर्शनधारी दिपेश दर्शनधारी
केरूङ लादै थिए कुशाङले प्रहरीले बरामद गरेको २५ करोड  (तस्बिरहरु)
समाज
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
केरूङ लादै थिए कुशाङले प्रहरीले बरामद गरेको २५ करोड (तस्बिरहरु)
काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।
Whatsapp
आरआरमा स्ववियु निर्वाचन गराउन माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)
राजनीति
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
आरआरमा स्ववियु निर्वाचन गराउन माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)
रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएपछि नेविसंघले प्रदर्शन गरेको छ।
Whatsapp
स्ववियु निर्वाचनमा देखिएको उत्साह (फोटोफिचर)
फोटो फिचर
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
स्ववियु निर्वाचनमा देखिएको उत्साह (फोटोफिचर)
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ।
Whatsapp
त्रिचन्द्र कलेजमा देउवा निकट विद्यार्थीले लगाए ताला (तस्बिरहरू)
राजनीति
Clock ०३ चैत्र २०८१ | १ मिनेट पाठ
त्रिचन्द्र कलेजमा देउवा निकट विद्यार्थीले लगाए ताला (तस्बिरहरू)
त्रिचन्द्र क्याम्पसमा नेविसंघको देउवा निकट विद्यार्थीहरूले ताला लगाएका छन्।
Whatsapp
भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’, अवलकोनकर्ताको भीड
समाज
Clock ०१ चैत्र २०८१ | २ मिनेट पाठ
भृकुटीमण्डपमा ‘फ्लोरा एक्स्पो’, अवलकोनकर्ताको भीड
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६ औं फ्लोरा एक्स्पोमा अवलकोनकर्ताहरुको भीड लागेको छ। चैत्र १ गतेदेखि सुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ।
Whatsapp
भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला (तस्बिरहरू)
समाज
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला (तस्बिरहरू)
काठमाडौंमा '२६ औं ‍फ्लोरा एक्स्पो २०८१' एक्स्पो सुरू भएको छ।
Whatsapp
बुरा नमानो होली है!
फोटो फिचर
Clock २९ फागुन २०८१ | १ मिनेट पाठ
बुरा नमानो होली है!
नेपालका हिमाली र पहाडी जिल्लाका बासिन्दाहरूले आज होली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। रंगहरूको पर्वको यो रौनकमा विदेशी नागरिकहरू पनि संलग्न छन्।
Whatsapp
काठमाडौंमा फागुको रौनक (तस्बिरहरू)
समाज
Clock २८ फागुन २०८१ | १ मिनेट पाठ
काठमाडौंमा फागुको रौनक (तस्बिरहरू)
काठमाडौंमा फागुको रौनक भित्रिएको छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा होली मनाउने गरिन्छ।
Whatsapp
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना (तस्बिरहरू)
शिक्षा
Clock २७ फागुन २०८१ | १ मिनेट पाठ
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना (तस्बिरहरू)
नेपाल शिक्षक महासङ्घले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस