बहुमूल्य जडिबुटी यार्सागुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाका यार्सा पाटनहरु आउँदो जेठको १० गतेबाट संकलनको लागि खुला गरिने भएका छन्।
अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरे...
जुफाल विमानस्थलमा कार्यरत एक जना पुरुष कर्मचारीमा संक्रमण देखिएपछि पुर्व सतर्कता अपनाउन जिल्लाका विद्यालय अनिश्चितकाल बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उपल्लोे डोल्पामा पर्ने धो ताक्सी राप हुँदै साल्दागँ सडक, सिमेन कोमास सडक,चीनको सिमानामा रहेको क्याटु धो सडक खण्डको अनुगमनको लागि उनी सदरमुकाम दुनैबाट बैशाख ६ गते गएका थिए।
शैक्षिक सुधारको लागि हिमाली जिल्ला डोल्पाका विद्यालयहरुमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । आरटिआई ईन्टरनेशनल नेपाल, ईजिआरपीको प्राविधिक र वित्तिय...
डोल्पाका विभिन्न स्थानीयतहमा रहेका १८ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयन कार्यविधि २०७६ अनुसार परियोजना माग गरेका विद्य...
'मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ का लागि' भन्ने नारासहित हिमाली जिल्ला डोल्पाका दुई स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना भएका छन्।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट डोल्पामा क्रियासिल सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा तीन सदस्यीय टोली डोल्पा पुगेको छ। सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य घिमिर...