केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगीलाई पनि कारण मान्छन्। सामान्य लेखपढ गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पाइन्छ।
खाडी देशले कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा गरेपछि त्यहाँ समस्या हुन सक्छ। त्यसले गर्दा मानवीय संकट उन्पन्न हुन सक्ने भएकाले सचेत रहन परराष्ट्र मन्त्रालयले दूतावासलाई भनेको छ। कतारले भारत...
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्न आइतबार देशभरि मतदान भयो। सोही क्रममा ललितपुरका विभिन्न मतदानस्थल र केन्द्रमा भेटिएका मतदाताहरू स्थापित दलहरूसँग असन्तुष्ट देखिए।