सविता खड्का सविता खड्का
विदेश जान साढे ७ लाखले श्रम स्वीकृत लिए
अर्थ
Clock २५ असार २०८० | ४ मिनेट पाठ
विदेश जान साढे ७ लाखले श्रम स्वीकृत लिए
चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको संख्या ७ लाख ५१ हजार ८ सय ४ जना नाघेको छ।
Whatsapp
लेलेको मुहार फेर्ने भाइरल सडक
समाज
Clock २३ असार २०८० | ८ मिनेट पाठ
लेलेको मुहार फेर्ने भाइरल सडक
लेले–टीकाभैरव क्षेत्रका बजार अहिले चिटिक्क र सुन्दर देखिएका छन्। सडक सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरू सुन्दर र सफा प्रकृतिवासी हुन पाएकोमा गौरवको अनुभूति भइरहेको स्थानीयको भनाइ छ।
Whatsapp
सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव
अर्थ
Clock २० असार २०८० | ४ मिनेट पाठ
सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।
Whatsapp
वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए
समाज
Clock १४ असार २०८० | ४ मिनेट पाठ
वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए
एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०-७१ देखि अहिलेसम्म १२ हजार १ सय २४ जना कामदारको मृत्यु भएको छ।
Whatsapp
पुनः कोरिया जान पाउनुपर्ने मागसहित इपिएस कार्यालय घेराउ
समाज
Clock ११ असार २०८० | ३ मिनेट पाठ
पुनः कोरिया जान पाउनुपर्ने मागसहित इपिएस कार्यालय घेराउ
ललितपुर ग्वार्कोस्थित कोरियन भाषा परीक्षा (इपिएस) कार्यालय घेराउ गरी रोजगारीका लागि कोरिया जाने सुनिश्चिता गर्न युवाहरूले माग गरेका छन्।
Whatsapp
वैदेशिक रोजगारीपछि नेपालमै उद्यम
समाज
Clock ०९ असार २०८० | ६ मिनेट पाठ
वैदेशिक रोजगारीपछि नेपालमै उद्यम
नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।
Whatsapp
जिउधन चुँडाउँदै अमेरिका सपना
समाज
Clock ०५ असार २०८० | ७ मिनेट पाठ
जिउधन चुँडाउँदै अमेरिका सपना
अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने जान्दाजान्दै कैयौं नेपालीले यो बाटो हिँड्न छाडेका छैनन्। अमेरिका जाने सपनाले दाजुको बाटैमा मृत्यु भएको थाहा पाए पनि सहोदर भाइ त्यही बाटोमा हिँड्न पटकपटक तत्पर...
Whatsapp
पैसाको किनबेच गर्ने आमा
कला/साहित्य
Clock २७ जेष्ठ २०८० | ७ मिनेट पाठ
पैसाको किनबेच गर्ने आमा
कालीकोट स्थायी घर भएकी उनी हाल काठमाडौंस्थित हनुमानढोका बस्दै आएकी कृष्ण हमाल हुन्। वर्षौंअघि पेसाले उनी खेती किसानी गर्थिन् भने हाल उनी पुराना पैसाको व्यापार गर्दै आएकी छिन्।
Whatsapp
सुजन  र बिनुबाट ठगिएकाहरू चार महिनादेखि काठमाडौंमा बन्धक
समाज
Clock २५ जेष्ठ २०८० | ७ मिनेट पाठ
सुजन र बिनुबाट ठगिएकाहरू चार महिनादेखि काठमाडौंमा बन्धक
वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ। कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन्। सिंगापुर पुर्याउने सपना बाँडेर आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस