रूबी रौनियार रूबी रौनियार
२०७८ मा शिक्षाः प्रविधिसँग जोडिएको र उच्च शिक्षाका विद्यार्थी हराएको वर्ष
शिक्षा
Clock ०१ वैशाख २०७९ | ६ मिनेट पाठ
२०७८ मा शिक्षाः प्रविधिसँग जोडिएको र उच्च शिक्षाका विद्यार्थी हराएको वर्ष
अर्कातर्फ कोभिडको जोखिमबीच पनि उच्च शिक्षा हासिल गर्न विदेशिने क्रम अन्य वर्ष भन्दा बढ्यो । नेपाली विश्वविद्यालय दिनदिनै आन्दोलन र युद्ध मैदान बन्दै गए।
Whatsapp
फोहोरमैला विसर्जन कार्यमा अवरुद्ध गर्नेलाई कारबाही गरिने
समाज
Clock ३० चैत्र २०७८ | ३ मिनेट पाठ
फोहोरमैला विसर्जन कार्यमा अवरुद्ध गर्नेलाई कारबाही गरिने
फोहोरमैला कुहिएर वातावरण दुर्गन्धित बनेपछि ताहचलवासीलाई आवतजावत गर्न र बिहान–बेलुका भान्छामा खानसमेत मुस्किल परेको छ।
Whatsapp
सुविधा आवश्यक वर्गमा नपुग्दा सरकारी शिक्षा कमजोर
शिक्षा
Clock २८ चैत्र २०७८ | ८ मिनेट पाठ
सुविधा आवश्यक वर्गमा नपुग्दा सरकारी शिक्षा कमजोर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सेवासुविधा तथा छात्रावृत्तिसहितका सुविधा विशेष आवश्यक भएको समूहलाई समेट्न नसक्दा सरकारी शिक्षा कमजोर बन्दै गएको औंल्याएको छ।
Whatsapp
चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द
शिक्षा
Clock २५ चैत्र २०७८ | ५ मिनेट पाठ
चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द
सरकारी स्कुलमा नेपाली माध्यमबाटै पठनपाठन हुने, शिक्षक राजनीतिमा लाग्ने, नियमित कक्षा नलिने प्रवृत्ति बढेपछि गुणस्तर खस्कँदै गयो । जसका कारण अभिभावकको विश्वास पनि गुम्दै गयो भने निजीसँग प्रतिस्पर्धा गर...
Whatsapp
कोभिडका कारण विदेशमा उच्च शिक्षा पूरा गर्न नसकेकालाई मन्त्रालयले सम्बोधन गर्दै
शिक्षा
Clock २२ चैत्र २०७८ | २ मिनेट पाठ
कोभिडका कारण विदेशमा उच्च शिक्षा पूरा गर्न नसकेकालाई मन्त्रालयले सम्बोधन गर्दै
विदेशमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली विद्यार्थीहरु कोभिड महामारीका कारण पढाई बीचैमा छाडेर नेपाल फर्कनु परेको थियो। त्यसयता बन्दाबन्दीका कारण उनीहरु अझै फर्कन पाएका छैनन्।
Whatsapp
हामी कस्ता डाक्टर उत्पादन गर्दैछौं?
स्वास्थ्य
Clock २१ चैत्र २०७८ | ४ मिनेट पाठ
हामी कस्ता डाक्टर उत्पादन गर्दैछौं?
चिकित्सा शिक्षा अयोगले गत शुक्रबार (चैत १८ गते) सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सरकारी छात्रवृत्तिमै मेडिकल शिक्षा अध्ययन गरिरहेका अब्बल विद्यार्थी नै नक्कली परीक्षार्थीका रूपमा पक्र...
Whatsapp
सुरु भयो मतपत्र छपाइ
राजनीति
Clock १९ चैत्र २०७८ | २ मिनेट पाठ
सुरु भयो मतपत्र छपाइ
निर्वाचन आयोगका अनुसार वैशाख २९ गतेभित्र १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ७७ लाख ३३ हजार ७ सय २३ छ।
Whatsapp
शिक्षण पेशामा आकर्षण बढी
शिक्षा
Clock १६ चैत्र २०७८ | ४ मिनेट पाठ
शिक्षण पेशामा आकर्षण बढी
सरकारले शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको थप सेवासुविधाको व्यवस्था गरेकै कारण नयाँ शिक्षकहरू विद्यालय शिक्षामा प्रवेश गर्न आकर्षित भएको जानकारहरूको तर्क छ।
Whatsapp
अब एसइई कम उमेरकाले पनि दिन पाइने
शिक्षा
Clock १४ चैत्र २०७८ | ३ मिनेट पाठ
अब एसइई कम उमेरकाले पनि दिन पाइने
यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको व...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस