विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ।
जापानी कमेडियन मानासारी टाकानोले कमेडी गर्दै मुख बिगारेर भने, ‘ओहो ! नेपालीहरू आफ्नो स्वास्थ्यप्रति कति सचेत रहेछन् है। यति तितो घिउकुमारीको जुस पिउन पनि तयार छन्।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने सवालमा अब मन्त्रालय धाउन नपर्नेगरी निर्देशिका कार्यान्वयनमा ल्याएको छ।
भूकम्पबाट क्षति भएकामध्ये हालसम्म ७ हजार ४ सय ४९ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको र १ सय ८६ को पुनर्निर्माण अन्तिम चरणमा पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
विश्वविद्यालय भनेको एउटा यस्तो संस्था हो जहाँ उच्च कोटिको शिक्षा दिइन्छ। परीक्षा लिइन्छ तथा विद्यार्थीलाई विद्यासम्बन्धी उपाधि प्रदान गरिन्छ। अनुसन्धानमा तालिम दिइन्छ र विद्यार्थीलाई समस्या समाध...
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा कुल ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय क्षति भएकोमध्ये हालसम्म कुल ७ हजार ६ सय ३५ विद्यालयको पुन निर्माण कार्य सम्पन्न भई विद्यार्थीहरूको शिक्षण सिकाई सुचारु भइसके...