तीन महिनाका लागि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति प्राडा शिवलाल भुसालको कार्य अवधि माघ १७ गते सकिएको थियो। नयाँ उपकुलपति नियुक्ति तत्काल गर्नुको साटो उनै भुसाललाई फेरि तीन महिना म्याद थप गरिए...
कुलपति पद छाड्दा विश्वविद्यालयको आमूल परिवर्तन हुन्छ भने आफूले कुलपति पदबाट राजीनामा दिने प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आश्वस्त पारेका छन्।