रूबी रौनियार रूबी रौनियार
‘बाक्लो दाल’ खाने बढे
समाज
Clock ३१ वैशाख २०८१ | ३ मिनेट पाठ
‘बाक्लो दाल’ खाने बढे
नेपालमा ६०.१ प्रतिशत एकल र ३९.९ प्रतिशत संयुक्त परिवार संख्या छ। यसले लोकोक्तिले भनेजस्तै ‘बाक्लो दाल’ खाने परिवार बढिरहेको देखाउँछ।
Whatsapp
कलिलो उमेर, परिपक्व जिम्मेवारी
कला/साहित्य
Clock २९ वैशाख २०८१ | ४ मिनेट पाठ
कलिलो उमेर, परिपक्व जिम्मेवारी
कुनै बेला काठमाडौंको धनाढ्य परिवारको घरमा आमाले भाडाबर्तन माझेर, कपडा धोएर कमाएको पैसाले पढाएकी छोरी आज काठमाडौंकै प्रभावशाली प्रधानाध्यापक भएको देख्दा जोकोहीलाई पनि गर्व लाग्छ।
Whatsapp
विदेशी पाठ्यक्रम पढाउने विद्यालयलाई  
सोधियो स्पष्टीकरण
शिक्षा
Clock २८ वैशाख २०८१ | ४ मिनेट पाठ
विदेशी पाठ्यक्रम पढाउने विद्यालयलाई सोधियो स्पष्टीकरण
पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयको अनुगमन गरेको छ।
Whatsapp
विदेशी पाठ्यक्रम पढाउने दुई विद्यालयलाई सोधियो स्पष्टीकरण
शिक्षा
Clock २७ वैशाख २०८१ | ३ मिनेट पाठ
विदेशी पाठ्यक्रम पढाउने दुई विद्यालयलाई सोधियो स्पष्टीकरण
पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिले उपत्यकाका निजी विद्यालयहरूको अनुगमन गरेको छ।
Whatsapp
नेपाल बुढ्यौली समाजतर्फ अग्रसर !
समाज
Clock २७ वैशाख २०८१ | ३ मिनेट पाठ
नेपाल बुढ्यौली समाजतर्फ अग्रसर !
नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।
Whatsapp
महानगरका निजी विद्यालयलाई नाम फेर्ने चटारो
शिक्षा
Clock २६ वैशाख २०८१ | ४ मिनेट पाठ
महानगरका निजी विद्यालयलाई नाम फेर्ने चटारो
काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातमै निजी विद्यालयलाई नेपालीपन झल्कनेगरी नामकरण गर्न ताकेता गरेपछि अहिले महानगर शिक्षा विभाग प्रमुखको कार्यालयमा दिनहुँजसो नाम परिवर्तन गर्न आउनेको संख...
Whatsapp
घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षककाे काज फिर्ता
शिक्षा
Clock २५ वैशाख २०८१ | २ मिनेट पाठ
घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षककाे काज फिर्ता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घागत रोग लागेर उपचाररत बाहेक काजमा रहेका अन्य सबै सरकारी विद्यालयका शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।
Whatsapp
नेपालीको औसत आयु ७१.३ वर्ष
समाज
Clock २४ वैशाख २०८१ | ४ मिनेट पाठ
नेपालीको औसत आयु ७१.३ वर्ष
नेपालीको औसत आयु विगत ४० वर्षको अवधिमा २० वर्षले बढेको छ।
Whatsapp
शिक्षकबाटै रकम असुल्दै भक्तपुरका विद्यालय
शिक्षा
Clock २० वैशाख २०८१ | ५ मिनेट पाठ
शिक्षकबाटै रकम असुल्दै भक्तपुरका विद्यालय
भक्तपुरको चाँगुनारायणस्थित सरस्वती माविका प्रधानाध्यापकले शिक्षक सेवा आयोग पास गरेर नियुक्ति लिन आएका माध्यमिक तहका एक शिक्षकलाई स्कुलले माग गरेअनुसार रकम नबुझाएको भन्दै एक महिनादेखि हाजिर गराएन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस