गत असारमा प्रकाशित २०८० सालको एसइई परीक्षाफलमा चित्त नबुझेपछि परीक्षार्थीबाट पुनर्योग (रिटोटलिङ) का लागि परेका आवेदनउपर कारबाही हुँदा त्रुटि भएको पाइएको छ।
ललितपुरको चाँगाथली निवासी नीता त्रिपाठीलाई सोमबार एउटा अपरिचित नम्बरबाट मोबाइलमा फोन कल आयो। कुरा गर्दै लाँदा उनलाई थाहा भयो, त्यो कल उपत्यकाको एउटा निजी शैक्षिक संस्थाको रहेछ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका तर अनुत्तीर्ण भएका विद्यार्थीलाई पूरक परीक्षामा उत्तीर्ण गराउन विशेष पहल थालेको छ।
नेपालीमा एउट उखान छ-१२ वर्षपछि खोलो पनि फर्कन्छ। तर हाम्रा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सवालमा भन्ने हो भने १२ वर्षपछि पनि खोलो फर्केको छैन अर्थात् नतिजा उस्तै छ।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्...