सरकारले विद्यालय तहमा शैक्षिक उपलब्धिको स्तरवृद्धि गर्ने लक्ष्यसहित सात वर्षअघि नमुना विद्यालय स्थापना गर्ने कार्यक्रम तय गर्यो। जसअनुसार हालसम्म चार सय २२ विद्यालय नमुना बनाइएका छन्। त्यसका लागि राज...
विद्यार्थी नेतृत्वको विद्रोहले बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको केही दिनपछि अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीमाथि भएको आक्रमणका कारण पीडित बनेका मेडिकल शिक्षा अध्ययनरत नेपाली...
सरकारले १५ देखि ६५ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्र लेखपढ गर्ने, अक्षर चिनाउने र मोबाइल चलाउन सक्ने बनाउने लक्ष्यसहित यो कार्यक्रम घोषणा गरे पनि अहिलेसम्म त्यो पूरा भएको छैन।
अहिले देशमा रहेका १३ विश्वविद्यालयको नाम र काममा खासै अन्तर छैन। सबै विश्वविद्यालयको उद्देश्य र उत्पादन उही भएकाले नेपालमा उच्च शिक्षा पाएको जनशक्ति शैक्षिक बेरोजगार जमात बनिरहेकाले पनि यस्ता विश्वविद...