रूबी रौनियार रूबी रौनियार
अब निजी विद्यालय र कलेजले डिआई राख्न नपाइने
शिक्षा
Clock १६ पौष २०८२ | ५ मिनेट पाठ
अब निजी विद्यालय र कलेजले डिआई राख्न नपाइने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका निजी शिक्षण संस्थाहरूमा ‘डिसिपिलिन इन्चार्ज’ (डिआई) अर्थात् अनुशासन प्रमुख राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।
Whatsapp
समानुपातिकतर्फ ६४ दल: १० दल एकल र ५४ दल आफ्नै चिन्हमा लड्ने
राजनीति
Clock १६ पौष २०८२ | ३ मिनेट पाठ
समानुपातिकतर्फ ६४ दल: १० दल एकल र ५४ दल आफ्नै चिन्हमा लड्ने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ६४ वटा दलले भाग लिने भएका छन्।
Whatsapp
४ करोड मतपत्र छाप्ने तयारी, जनक शिक्षाका ४ मेसिन ‘स्ट्यान्डबाई’
समाज
Clock १४ पौष २०८२ | ५ मिनेट पाठ
४ करोड मतपत्र छाप्ने तयारी, जनक शिक्षाका ४ मेसिन ‘स्ट्यान्डबाई’
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ।
Whatsapp
असन्तुलित जीवनचर्याले विद्यार्थीमा स्मरण समस्या
शिक्षा
Clock १४ पौष २०८२ | ४ मिनेट पाठ
असन्तुलित जीवनचर्याले विद्यार्थीमा स्मरण समस्या
सरकारी र निजी दुवै विद्यालयले कक्षामै नियमित योग र ध्यान अभ्यास गराएर विद्यार्थीका मन सबल बनाउन जरुरी भइसकेको छ।
Whatsapp
त्रिविको ५१ औं दीक्षान्त समारोह भोलि: नोबेल विजेता काजिताको स्वागतमा जुट्यो विश्वविद्यालय
शिक्षा
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
त्रिविको ५१ औं दीक्षान्त समारोह भोलि: नोबेल विजेता काजिताको स्वागतमा जुट्यो विश्...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५१ औं दीक्षान्त समारोहका लागि प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता वैज्ञानिक प्रा.डा. ताकाआकी काजिताको स्वागतको तयारी तीव्र पारिएको छ।
Whatsapp
त्रिविको दीक्षान्त समारोह: खर्चिलो हुँदा सहभागिता न्यून, प्रादेशिक दीक्षान्त सुरु गर्ने तयारी
शिक्षा
Clock ०८ पौष २०८२ | ४ मिनेट पाठ
त्रिविको दीक्षान्त समारोह: खर्चिलो हुँदा सहभागिता न्यून, प्रादेशिक दीक्षान्त सुर...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीहरूको सहभागिता बढाउन र आर्थिक भार कम गर्न आगामी शैक्षिक सत्रदेखि दीक्षान्त समारोहलाई विकेन्द्रीकरण गर्दै क्षेत्रगत रूपमा सञ्चालन गर्ने तयारी थालेको छ।
Whatsapp
माविमा कम्प्युटर अनिवार्य गर्दा सात हजार शिक्षक थप्नुपर्ने
शिक्षा
Clock २४ कार्तिक २०८२ | ३ मिनेट पाठ
माविमा कम्प्युटर अनिवार्य गर्दा सात हजार शिक्षक थप्नुपर्ने
माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागु गर्न ठुलो संख्यामा शिक्षक थप गर्नुपर्ने र सोहीअनुसार खर्चको व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
Whatsapp
विद्यालय पुनर्निर्माणमा सफलता
शिक्षा
Clock २१ कार्तिक २०८२ | ८ मिनेट पाठ
विद्यालय पुनर्निर्माणमा सफलता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना एकाइका उपप्रमुख अशोक अधिकारीका अनुसार २०७२ को भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ९९ प्रतिशतको पुनर्निर्माण सकिएको छ।
Whatsapp
सहमतिपछि पनि रोकिएन नर्सहरूको आन्दोलन
स्वास्थ्य
Clock १७ कार्तिक २०८२ | २ मिनेट पाठ
सहमतिपछि पनि रोकिएन नर्सहरूको आन्दोलन
केही असन्तुष्ट नर्सले आइतबार बिहानै नेपाल नर्सिङ्ग एशोसिएसनका अध्यक्ष चन्द्रकला शर्माको कार्यकक्षमा घेराउ तथा नाराबाजी गरेपछि नर्सिङ्ग एशोसिएसनले फिर्ता लिएको आन्दोलन पुनः सुरु भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस