त्रिविमा विद्यार्थी संगठनहरूले विभिन्न निहुँमा गर्दै आएको तालाबन्दीको गुण्डागर्दी चरम सीमामा पुगेपछि पदाधिकारीलाई असह्य बनेको भन्दै त्रिवि प्रशासनले प्रहरी लगाएर ताल्चा खोल्नुपरेको जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ७२ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
समाजमा कायम पितृसत्तात्मक सोच र संरक्षणवादी सिद्धान्तले पनि राजनीतिमा महिलालाई स्थापित हुन र अघि बढ्न अनेक छेकबार लगाएको सहायक प्रवक्ता जिसीको अनुभव छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई राजनीतिक दलले महिला उम्मेद्वार छनौटमा ध्यानै नदिएको पाइएको छ। मनोनयन दर्ताका क्रममा १२ दशमलव ११ प्रतिशतमात्र महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको...
‘जनता र देशका लागि केही गर्न पहिले आफू सही ठाउँमा पुग्नुपर्ने रहेछ। मन्त्री पदमा रहेर निर्वाचनमा जान नमिल्ने भएकाले राजीनामा दिएँ र काठमाडौंबाट सिधै म्याग्दी आएर उम्मेदवारी दर्ता गराएँ।’
बढ्दो महँगाई, सीमित आम्दानी, महँगो शिक्षा र स्वास्थ्य खर्चका कारण अभिभावकहरू कम सन्तान जन्माउन थालेकाले बालबालिकाको संख्यामा उल्लेखनीय गिरावट आएको तथ्यांकले देखाउँछ।
पछिल्लो दशकमा नेपालको साक्षरता दर १० प्रतिशतले बढेको छ। यस अवधिमा राष्ट्रिय साक्षरता दर १०.३ प्रतिशतले बढेर ७६.२ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ अन्त...