उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन।
गाउँबस्तीमा बाढी र पहिरोको जोखिम बढ्नुका साथै विभिन्न राजमार्ग तथा सहायक मार्गहरु अवरुद्ध भएका छन्। सुदूरपश्चिममा विगत २४ घण्टामा भारी वर्षा भएको छ। जसले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जनजीवन कष...
सत्ता गठबन्धन दलले भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाइएको छ। गत जेठ २८ गते नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिन मन्त्रालयलाई फुटाइएको हो।