एसएसवीले तुइन फुकालिदिएपछि महाकाली नदीमा बगेका दार्चुला व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको घटना छानविन गर्न पुगेको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ।
समिति तुइन फुकालिएको भारततर्फको भूमिमा मात्रै पुगेर फर्केपछि स्थानीयले विरोध जनाएका छन्। छानबिन समिति पीडित पक्षको गाउँ र घटनास्थलमा नपुगी तुइन फुकालेर धामीको हत्या गर्ने पक्षकै भूमिमा गएको भन्दै स्था...
दार्चुलाको राप्लास्थित दुम्लिंग, माल, रिठान, सुन्सेराको बर्तीबगड मलघट, मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाड गरेर ९ स्थानमा महाकाली नदीमाथि तुइन सञ्चालनमा छन्।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वर्षौदेखि बाघ छ। प्रशस्त आहारा र सुरक्षित बासस्थान भएका कारण शुक्लाफाँटामा बाघ बस्दै आएका छन्। सन् २०१८ मा भएको बाघ गणना अनुसार शुक्लाफाँटामा १७ वटा बाघ छन्।