मल नपाउँदा यसपालि किसानले मलबिनै तोरी छर्ने तयारी गरिरहेका छन्। डिएपी राखेर तोरी छर्नुपर्ने भए पनि सुदूरपश्चिममा मल नहुँदा किसान मलबिनै तोरी छरिरहेका छन्।
वर्षाले पराल भिज्दा सुदूरपश्चिमका पशुपालक किसानलाई पशुपालनमा समस्या थपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए
शुक्रबार बिहान धनगढीमा पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली निर्वाचनबारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताएको भोलिपल्ट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडे...
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ ज...
आइतबार बेलुकीदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका किसान मर्कामा परेका छन्। बर्खे बाली धान काटेर भित्र्याउनै लाग्दा परेको पानीले खेतमै धान भिजेका छन्।