सामान्य झरी पर्दा पनि धनगढी डुबानमा परेका तस्बिरहरूले सामाजिक सञ्जाल भरिन्छन्। बस्तीमा पसेको बाढीले निकास नपाउँदा घरभित्रै पानी छिरेको तस्बिर र भिडियो फेसबुक, ट्विटर, टिकटकलगायतमा बग्रेल्ती भेटिन्छन्।
आफूले काम गरेबापतको तलब नपाउँदा शिक्षकहरू धनगढी उपमहानगरपालिका धाएको धायै भए पनि उपमहानगरपालिकाले निजी शिक्षकलाई दिँदै आएको तलब यसपालि भने दिन नसक्ने बताएको छ।
हसुलियासम्म थोरै पानी परे पनि रेनकोट लगाएर फूलबारी पुग्दा मानिसहरु आफूलाई देखेर हास्न थाले। क्या मजाक। हैन, धनगढीमा पापीहरु बढे कि क्या हो? पानी नै पर्दैन त?’ तर, उनले भनेजस्तो पापीहरुका कारण पानी नपर...
तालिममा रहेका नयाँ प्रहरीलाई मंगलबार बिहान लामो दूरीको दौडमै रहेका बेला उनीहरु बेहोस भएका हुन्। बेहोस भएका मध्ये ६ जना उपचारपछि फर्किएका छन् भने ३ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमै उपचार भइरहेको छ।
धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि क...
जमिन प्लटिङ भएर घडेरीमा बिक्री हुनु, युवाहरु विदेश पलायन भएर जमिन बाँझै हुनु र बर्सेनि बाढी पहिरोका कारण जमिन कटान तथा डुबानले धानबाली उब्जनीमा कमी भइरहेको छ। जसले गर्दा बर्सेनि चामल आयात बढ्दै गइरहेक...
आइतबार बिहान ११ बजे गाईमारेबाट लुटिएको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कार अत्तरियास्थित पाठक आयल स्टोर नजिकै शान्तिनगर जाने बाटोमा बेबारिसे अवस्थमा भेटिएको छ।