निर्वाचनको मतपरिणामपछि मतदातालाई धन्यवाद दिन आफू गाउँमै रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका वीरबहादुर बलायरले बताए।
उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहारलगत्तै सडकका दायाँबायाँ १५/१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ।