भारतीय बजारबाट अवैध रुपमा सामान ल्याएर भन्सार शुल्क नतिरेरै मूल गेटबाटै पास भएको सामान समातिएपछि खक्रौला भन्सारका कर्मचारीको मिलेमतो भएको रहस्य खुलेको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयास्थित बालुवाटार जोड्ने कटैनी खोला र चौमाला पुरानो बजार जोड्ने नदीमा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १,२,३,४,५,६,११ र १३ का ८ वटा सामुदायिक विद्यालयका २ हजार १ सय १० छात्रछात्रालाई स्टेशनरी, स्वास्थ्य सामग्रीसहित झोला वितरण गरिएको छ।