इन्द्रेणीको उल्लेख्य पक्ष सरलता हो । यो कुनै गहना वा भौतिक वस्तु होइन, प्रकृतिको स्वाभाविक दृश्य हो । मान्छेले यसलाई बनाउन र बिगार्न सक्दैन । यो स्वतः उत्पन्न र समाप्त हुन्छ । यसले प्रकृतिको स्वायत्त...
वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगनु पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?
बिछोडिएर एक्लिन कसलाई मनपर्छ र? सबैको मन निष्ठुरी निर्दय त हुनै सक्दैन। मान्छेको मन कतिपयको कडा पत्थर जस्तै, जब्बर चट्टान जस्तै कठोर हुन सक्ला तर अधिकांशको मन सुकोमल भावको नै हुन्छ।