नेपाल–चीन व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपी आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।
माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तातोपानी नाकाबाट हुने आयात/निर्यात व्यापार सहज बनाउन चीनसँग कूटनीतिक पहल गर्ने बताएका छन्।
निर्वाचन आयोगले बाग्मती प्रदेशमा समानुपातिकतर्फ दलहरूले पाउने सिट बाँडफाँड गरेको छ। आयोगले मंगलबार राति प्रदेशतर्फ १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूले पाउने सिट सङ्ख्या टुंगो लगाएको हो।
छलफलमा सहभागी एक माओवादी पोलिट्व्यूरो सदस्यका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग बसेर पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाबी प्रस्तुत गरिसकेको बताए।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि तनावमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘रिफ्रेस’ हुन सुकुटे आइपुगेका छन्।
अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रूपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पुर्याउन सक्ने आंकलन गर्दै गत जेठ दोस्रो सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छा...