बिमला गुप्ता बिमला गुप्ता
राजस्व ओरालो, तस्करी उकालो
अर्थ
Clock ०७ साउन २०८० | ९ मिनेट पाठ
राजस्व ओरालो, तस्करी उकालो
सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, स्याउ र मरिच तस्करीमा वृद्धि भएको छ।
Whatsapp
मुसहर बस्तीमा खुसीसँगै अन्योल
समाज
Clock ०३ साउन २०८० | ६ मिनेट पाठ
मुसहर बस्तीमा खुसीसँगै अन्योल
दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।
Whatsapp
प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण हुँदै
समाज
Clock २१ असार २०८० | ३ मिनेट पाठ
प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रमको भवन निर्माण हुँदै
मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।
Whatsapp
४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक
समाज
Clock १७ असार २०८० | २ मिनेट पाठ
४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय  जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत...
Whatsapp
अतिक्रमित संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका
समाज
Clock १७ असार २०८० | १ मिनेट पाठ
अतिक्रमित संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका
पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने अतिक्रमित संरचना हटाउन थालेको छ।
Whatsapp
फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति
समाज
Clock १३ असार २०८० | ६ मिनेट पाठ
फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति
८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।
Whatsapp
वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट
अर्थ
Clock ०६ असार २०८० | ३ मिनेट पाठ
वीरगन्ज महानगरले ल्यायो ३ अर्ब २१ करोड ३५ लाखको बजेट
सरकारले बजेटमा कटौती गरेपछि वीरगन्ज महानगरपालिकाको बजेटमा पनि त्यसको असर परेको छ। चालू आर्थिक वर्षमा महानगरपालिकाले ल्याएको बजेट भन्दा १२ करोड बजेट घटाएर आगामी वर्षका लागि बजेट प्रस्तुत गरिएको छ।
Whatsapp
हजारौ श्रद्धालुको भीडमा गहवा माईको रथयात्रा
समाज
Clock ०५ असार २०८० | ३ मिनेट पाठ
हजारौ श्रद्धालुको भीडमा गहवा माईको रथयात्रा
वीरगञ्जवासीको आस्थाको केन्द्र मानिने गहवा माईको पहिलो पटक रथयात्रा निकालिएपछि पर्सा, बारा रौतहट तथा सिमा पारीका विभिन्न स्थानका हजारौ श्रद्धालुहरु रथयात्राका लागी एकजुट भएका थिए।
Whatsapp
चोरीको मोबाइल तथा घडीसहित एक भारतीय युवक पक्राउ
समाज
Clock ०३ असार २०८० | १ मिनेट पाठ
चोरीको मोबाइल तथा घडीसहित एक भारतीय युवक पक्राउ
पर्सा प्रहरीले उन्नाइस लाख भन्दा बढीको मोबाइल तथा घडीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस