प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यकक्षको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधानका लागि बोलाइएको बैठक निष्कर्ष विहीन टुङ्गिएको छ। बिहीबार वीरगन्ज महानगरपालिकामा बसेको कार्यपालिकाको बैठक निष्कर्षविहीन...
त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो।
सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए।