रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा ९ वर्षअघि सुरु गरिएको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । आयोजनाको पहुँचमार्ग तथा थप संरचना निर्माणको लागि १ सय ४१ वटा रुख कटान भइस...
रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत् आयोजनामा रहेका अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि आयोजना तथा आयोजना निर्माण गर्न...
चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५८ प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको साढे २ वर्षमा करिब ५८ प्रतिशत काम सकिएको हो।
रसुवागढी नाकामा कार्यरत मजदुर तथा सवारी चालकको लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा कार्यरत ५२ जनाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ४६ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो।
जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।