चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प...
जिल्लामा हालसम्म पनि अपांगता भएका व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप प्राथमिकतामा नराखिएकाले अब आउने खोपमा अपांगता भएका व्यक्तिलाई समावेश गर्न माग गरेको हो।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला प्रभावित भएको छ। गतवर्ष पनि कोभिड–१९ कै कारण मेला प्रभावित भएको थियो।
ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामग्री हस्तान्तरण गरेका छन्।
रसुवामा उच्चस्तरको अस्फाल्ट रिसिलिङ निर्माणको लागि तोकिएको समयसीमा सकिन लाग्दा १० प्रतिशत काम सकिएको छ। डिभिजन सडक कार्यालय नुवाकोटले जिल्लाको सोले–स्याफ्रु सडक खण्डमा उच्च स्तरको रिसिलिङ गर्न २०७८ वै...