हिमनाथ देवकोटा हिमनाथ देवकोटा
तितेपातीको तेल उत्पादन सुरु
अर्थ
Clock २१ कार्तिक २०७६ | ३ मिनेट पाठ
तितेपातीको तेल उत्पादन सुरु
रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँमा तितेपातीको तेल उत्पादन सुरु भएको छ। गत वर्ष गत्लाङमा परीक्षण गरिएको भए पनि त्यहाँ असफल भएपछि यो वर्षदेखि ठूलोगाउँमा उत्पादन सुरु गरिएको हो।
Whatsapp
रसुवा घुम्न आउने ७२ प्रतिशत नेपाली
अर्थ
Clock २० कार्तिक २०७६ | ४ मिनेट पाठ
रसुवा घुम्न आउने ७२ प्रतिशत नेपाली
चालु आर्थिक वर्षको तीन महिनामा नौ हजारभन्दा बढी पर्यटक रसुवा भित्रिएका छन्। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि नेपाली, सार्क तथा अन्य देशका पर्यटक रसुवा आएका हुन्।
Whatsapp
८५ प्रतिशत निर्माण
अर्थ
Clock १९ कार्तिक २०७६ | ३ मिनेट पाठ
८५ प्रतिशत निर्माण
माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माणको समयसीमा सकिन दुई महिना बाँकी रहँदा ८५ प्रतिशत काम मात्रै सकिएको छ।
Whatsapp
भवन नबन्दा चिज जोगाउन मुस्किल
अर्थ
Clock १४ कार्तिक २०७६ | ५ मिनेट पाठ
भवन नबन्दा चिज जोगाउन मुस्किल
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्र अझै टहरामै सञ्चालन भइरहेको छ। त्यहाँका कर्मचारी खुला स्थानमा बस्छन्। चिज पनि खुला स्थानमै उत्पादन भइरहेको छ।
Whatsapp
तिहारका लागि भेंडाच्यांग्रा भित्रिए
अर्थ
Clock १० कार्तिक २०७६ | ३ मिनेट पाठ
तिहारका लागि भेंडाच्यांग्रा भित्रिए
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट तिहारको लागि भेंडाच्यांग्रा आयात गरिएको छ। तिहार आउन केही समय बाँकी रहँदा नाकाबाट ६० वटा भेंडाच्यांग्रा भित्रिएका हुन्।
Whatsapp
केरुङमा नेपाली हस्तकला
कला/साहित्य
Clock ०६ कार्तिक २०७६ | ३ मिनेट पाठ
केरुङमा नेपाली हस्तकला
नेपाली हस्तकलाको प्रवर्द्धनका लागि चीनको केरुङमा सञ्चालन भई रहेको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, पर्यटन तथा संस्कृति मेलामा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ।
Whatsapp
खाद्यवस्तु निर्यातमा चीनको अवरोध
अर्थ
Clock ०६ कार्तिक २०७६ | ४ मिनेट पाठ
खाद्यवस्तु निर्यातमा चीनको अवरोध
नेपाली खाद्य सामग्रीको चिनियाँ बजारमा निर्यात तीन महिनादेखि रोकिएको छ। भाषाको कारण देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य वस्तु आयातमा रोक लगाएपछि यताबाट निर्यात ठप्प भएको हो।
Whatsapp
तिहारपछि टेकिङ ओभर सर्टिफिकेट दिने
अर्थ
Clock ०१ कार्तिक २०७६ | ४ मिनेट पाठ
तिहारपछि टेकिङ ओभर सर्टिफिकेट दिने
आयोजनाको परीक्षणको काम सकिएको र उत्पादनमा पनि कुनै पनि समस्या नआएका कारण तिहार सकिएलगत्तै सर्टिफिकेट दिन लागिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।
Whatsapp
चिनियाँ ओखरको आयात बढ्यो
अर्थ
Clock ३० असोज २०७६ | ३ मिनेट पाठ
चिनियाँ ओखरको आयात बढ्यो
नेपालमा तिहारको समयमा ओखरको खपत बढी हुन्छ। चीनबाट दुई किसिमका ओखर आउने गरेको छ। रसुवागढी भन्सार कार्यालयका अनुसार चीनबाट नेपालमा छोडाएको ओखर बढी मात्रामा आउने गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस