रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् ।...
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको छ । पहिलो दिन चारवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झारेका हुन् ।
रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय सञ्चालन नहुँदा शिक्षक तथा विद्यार्थी निष्क्रिय बन्दै गएकाले विद्यालयले घुम्ती कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयले सुरुमा इन्टरनेट, मोब...
रसुवामा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । शनिबार आठ जना महिला र एक जना पुरुष गरी नौ जनामा कोरोना देखिएसँगै कोरोना ७७ जिल्लामा नै फैलिएको छ । कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उ...
लकडाउनको मौका छोपेर लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको शिक...
रसुवाको स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि असार १० गते बजेट ल्याए । जिल्लामा पाँच वटा गाउँपालिका छन् । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाहरूले एक अर्ब ६१ करोड एक लाख ७२ हजार ६ सय ४० रु...