गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलका लागि पहिलो पटक दररेट निर्धारण गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको लागि नयाँ दररेट निर्धारण गरेको...
नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्षमा केशवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्। सोमबार भएको दावीविरोध कार्यक्रममा अध्यक्षका अर्का उम्मेदवार हेमनाथ खतिवडाले मनोयन फिर्ता लिएसँगै पौडेल निर्वि...
निकुञ्ज स्थापना भएदेखि गत आर्थिक वर्ष (२०७६/७७) सम्ममा ३ लाख ४० हजार ६ सय ७६ विदेशी तथा सार्क राष्ट्रका पर्यटक निकुञ्ज आएको तथ्यांकमा उल्लेख छ। निकुञ्ज आउने पर्यटकमध्ये धेरैजसो जिल्लामा रहेका धार्मिक,...
कोरोना महामारीले काममा ढिलाइ भएको र टेलिफोन तथा फाइबर नेटवर्कको तार नसारिएको कारण ढिलाइ भएको हो। यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नहुँदा स्थानीयको अवरोध, भौगोलिक विकटता लगायत कारण काममा ढिलाइ भ...
रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु हुन अझै केही समय लाग्ने भएको छ। विजुलीको पोल सार्ने काम अझै नसकिएकाले काम सुरु हुन समय लाग्ने देखिएको हो। चिनियाँ लगानीमा स्तरोन...
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ। क...
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।
सुख्खा पहिरोका कारण अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक ब्लाष्टिङ गराएर सञ्चालनमा ल्याइएको छ। शनिबार राति खसेको ठूलो ढुंगाले उक्त सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि आइतबार बिहानैदेखि दुईवटा स्...
पहिरोका कारण अवरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक खुलाउनका लागि ब्लाष्टिङ गर्नुपर्ने भएको छ। सडकमा ठूलाठूला ढुंगा झरेका कारण ब्लाष्टिङ गर्नुपर्ने भएको हो। आइतबार बिहानदेखि दुईवटा स्काभेटरले पहिरो पन्...