पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा आज (शनिबार) देखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री दिउँसो चितवन आइपुगेका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बार...
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले ज...
धान दिवस मनाउन बिहीबार चितवन आएका ओलीले अनावश्यक रुपमा जलहरिसँग आफूलाई मुछेको धारणा राखे। सरकारी खर्चमा बनेका संरचनाहरूमा उद्घाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको उनको टिप्पणी थियो।