डा. सुरेश आचार्य डा. सुरेश आचार्य
अदालत निम्त्याउँदै सरकार
विचार
Clock १४ असार २०७८ | ६ मिनेट पाठ
अदालत निम्त्याउँदै सरकार
भोलि खारेज गर्नुपर्ने निर्णय गर्न सरकार जसरी उद्यत भइरहेको छ, उसले फेरि पनि अदालतको आशयको सम्मान गरेको छैन। फेरि तिनै विषयमा अदालतले प्रवेश गर्नुपर्‍यो भने त्यसको निम्तो सरकारले दिएको मान्ने कि अदालत...
Whatsapp
ओलीको व्यंग्य आफैंप्रति
विचार
Clock १७ जेष्ठ २०७८ | ७ मिनेट पाठ
ओलीको व्यंग्य आफैंप्रति
पटक पटक नैतिक संकटमा परेका बेला राजीनामा नदिएर कुर्सीमा लिसोझैँ टाँसिइरहने प्रधानमन्त्रीले निष्पक्ष र स्वतन्त्र चुनाव गराउला भन्ने ठान्नु आफैँमा ‘कुप्रचार वा दुश्प्रचार’ के हुन सक्ला ?
Whatsapp
अवमूल्यन हुँदै राष्ट्रपति पद
विचार
Clock ०४ जेष्ठ २०७८ | ७ मिनेट पाठ
अवमूल्यन हुँदै राष्ट्रपति पद
अहिले प्रधानमन्त्रीको सपथका विषयमा जे चर्चा समाजले गर्न थालेको छ, यसले व्यक्तिगतरूपमा विद्यादेवी भण्डारी र राष्ट्रपति पद दुवैको अवमूल्यन भएको छ। यस विषयलाई गम्भीर विचार गरी राष्ट्रपति विद्यादेवी भण्डा...
Whatsapp
लाज हराएको राजनीति
विचार
Clock २० वैशाख २०७८ | ६ मिनेट पाठ
लाज हराएको राजनीति
गणतन्त्रको १५ वर्षमा कोही बदनाम भए भने मधेसी नेताहरू नै भए। सत्ताका चाटुकारका रूपमा उनीहरूको पहिचान बन्यो।
Whatsapp
सरकारका उपलब्धिलाई फर्केर हेर्दा
विचार
Clock ०७ वैशाख २०७८ | ६ मिनेट पाठ
सरकारका उपलब्धिलाई फर्केर हेर्दा
आज उपलब्धिका नाममा जे व्याख्या भइरहेको छ, केवल सस्तो लोकप्रियताका लागि भइरहेको छ। आसेपासेलाई पोस्ने योजना र कार्यक्रममा खर्च भइराखेको छ।
Whatsapp
नेपाल कम्युनिस्ट पार्टी नामको दुःख
विचार
Clock २५ फागुन २०७७ | ६ मिनेट पाठ
नेपाल कम्युनिस्ट पार्टी नामको दुःख
दलगतरूपमा नेपालमा कम्युनिस्ट पार्टीको दुःख रहेन तर नेपाल कम्युनिस्ट पार्टीका दुःख भने सकिने भएनन्। एउटा नेपाल कम्युनिस्ट पार्टी दुइटा गुटमा सत्तामा छ। अर्को नेपाल कम्युनिस्ट पार्टी शान्ति वार्ता गर्ने...
Whatsapp
सरकार र प्रेसका अपेक्षा
विचार
Clock २२ वैशाख २०७७ | १३ मिनेट पाठ
सरकार र प्रेसका अपेक्षा
मिडिया र सरकार आफ्ना भूमिकामा प्रस्ट भइदिने हो भने प्रेस स्वतन्त्रताका विषयमा हरेक क्षण बहस गरिराख्नु जरुरी हुँदैन ।
Whatsapp
सहरी बन्धक बनेका नागरिकको बाध्यता
विचार
Clock ०८ वैशाख २०७७ | १४ मिनेट पाठ
सहरी बन्धक बनेका नागरिकको बाध्यता
अदालतको आदेश अवज्ञा गरेर सरकार आफैँ कानुनी राज्यको मान्यतालाई खिल्ली उडाइरहेको छ । हुकुमी शैलीमा आदेश जारी गर्नु र नागरिकलाई विवश बनाएर सुरक्षा बलका आधारमा आदेश कार्यान्वयन गर्नुलाई सरकार चलाएको ठानिँ...
Whatsapp
सुचनामा शंका
विचार
Clock १० चैत्र २०७६ | १३ मिनेट पाठ
सुचनामा शंका
विश्वले नेपालमा संक्रमित फेला नपर्नुलाई सकारात्मक रूपमा लिन सकेको छैन। कतै सूचना लुकाइएको त होइन भन्ने आशंका विदेशमा रहनेले गर्न थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस