कोशी प्रदेशमा आज मन्त्रीपरिषद बिस्तार हुँदै छ। माओवादीका सांसद जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने पक्का भएको छ। शुक्रबारै उनी मन्त्री बन्ने टुंगो लागेको भएपनि आज सपथ गराउने तयारी गरिएको...
मुख्यमन्त्री थापाले कांग्रेसबाट प्रदिप सुनुवार र नेकपा एकिकृत समाजवादीबाट कमलप्रसाद जबेगुलाई मन्त्रीमा सपथ खुवाएका हुन्। उनीहरुको मन्त्रालय भने तोक्न बाँकी छ।
आजको प्रदेश सभा बैठकमा सांसद्हरुले हिजो उठाएको प्रश्नको जवाफ दिएपछि विश्वासको मत सम्बन्धी प्रस्ताव पेस भएको थिए। अहिले विश्वासको मत दिने प्रायोजनका लागि मत विभाजनको भइरहेको छ।
कोशी प्रदेशका मुख्यमनत्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूसँग विश्वासको मत मागेका छन्। प्रदेशमा राजनीतिक स्थायीत्वका लागि ५ वर्ष नै सहकार्य गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलको त...
प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारीवार्ता टोलिवीच वार्ता सुरू भएको हो।