‘कानुन व्यवसायीहरूबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भइसकेको छ,’ उनले भने, ‘देशलाई कानुनविहीनता र न्यायप्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भए...
जिल्ला अध्यक्ष पद धरापमा राखेर केन्द्रीय सदस्यको उम्मेदवार भए पनि उनी विजयी हुन सकेनन्। काठेखोला गाउँपालिका-३ धम्जा घर जन्म भएका केसी यस पटक समेत गरी तेस्रो पटक निर्वाचनमा उम्मेदवार बनेका छन्।