प्रदेश नं. ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा बिरेन्द्र कुमार कनौडिया चयन भएका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकले कनौडीयालाई सर्वसम्बत रुपमा प्रदेश सभाको संसदीय दलको नेत...
देशकै उत्कृष्ट भनिएको बुटवल उपमहानगरले कानुन विपरीत कर्मचारी बढुवा र ग्रेड बृद्धि गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई रोक्न आदेश दिएको छ । रुपन्देहीको बुटवल उपमहानरपालिकाले का...
शुक्रबार साँझ गुल्मीको रुरु गाँउपालिका ५ मा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना पुरीएका छन्। रुरु ५ आटिपाटा स्थित बिना माझीको घर करिब ८ बजेतिर पहिरोले पुरेको थियो ।
रुपन्देहीमा शुक्रबार तिनाउ नदिले दुई जनालाई बगाएको छ । बुटवल उपमहानगरपालिका ११ झोलुगे पुलका १९ वर्षे हरि दर्जीलाई दिउँसो तिनाउ नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यस्तै तिनाउनमा किनारमा...
बुटवल १३ बेलबासका २७ वर्षे युवक साउन २ गते साउदी अरवबाट नेपाल आए । १४ दिन क्वारेन्टिनमा बसेर पिसीआर गरेपछि घर जाने योजना सहित आएका उनलाई बुटवल उपमहानगरले क्वारेन्टिनमा राख्न मानेन । पिसीआर वा आरडिटि ट...
नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइ दिएको ७ दिन भयो । साउन ६ गते बस्ती पसेको नारायणीले घरसंगै लत्ताकपडा अन्नपात सबै नास गरीदियो । बाख्रा, कुखुरा...
स्थानीय तहहरूमा अनियमितता र बेथिति बढेको भन्दै तरुण युवाहरूले रुपन्देहीको तिलोत्तमामा बिरोध प्रर्दशन गरेका छन्। तिलोत्तमा नगरपालिकाले ऐन कानुन बिपरित गरेका नियुक्ती खारेज गर्नुपर्ने, अनियमितता र बेथित...