सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। कमलामाई नगरपालिका ५ मा रहेको जिल्ला बागबानी कृषि फर्मको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
बाेलेरो जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि क्षतिपूर्ति र कारवाहीको माग गर्दै बुधबार बिहानैदेखि तनावग्रस्त बनेको विपी राजमार्गमा प्रहरीले यातायात सुचारु गराएको छ।
पीडितका आफन्त र स्थानीयले अवरुद्ध गरेको विपी राजमार्ग खुलेको छ। पीडितलाई क्षतिपूर्ति र निर्माण स्थलमा आगामी दिनमा अरु दुर्घटना नहोस भन्नका लागि आवश्यक सुरक्षा सतर्कता अपनाउने सहमतिपछि राजमार्ग खुलेको...
सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।
सुनकोसी गाउँपालिकास्थित नेपाली कांग्रेसले गठबन्धन अस्विकार गर्ने भएको छ। गठबन्धन विना नै नेपाली कांग्रेस बलियो पार्टी रहेको भन्दै गाउँपालिका भित्रका सात वटै वडाका सभापतिहरुको भेलाले गठबन्धन नगर्ने निर...
यहाँको ग्वाङखोलामा डुबेर एक बालकको मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गएको हो।