बिपी राजमार्गको सुन्दरतामा फोहोरले भरिन थालेपछि बृहद् सरसफाई अभियान सुरु गरिएको छ । बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले आफुसँगको फोहोर समुचित ठाँउमा राखौ सभ्यन नागरिकको परिचय दिऔ सुन्दर विपी रा...
सिन्धुलीमा बनेको छुर्पि अमेरिका निर्यात हुन थालेको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका ५ मा रहेको हिलटप कृषिफार्म प्रा.लीले उत्पादन गर्न थालेको छुर्पिको अमेरिका निर्यात हुन थालेको छ।
गाउँ नजिकै निर्माणाधीन रहेको सुनकोसी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माण कम्पनीमै धेरै तरकारी बिक्री हुने उनीहरू बत्ताउँछन्। मिहिनेत गर्न सके तरकारी खेतीबाट आम्दानी राम्रो लिन सकिने किसानहरुको बुझाई छ...
यहाँको बर्दबहादुर गणले आयोजना गरेको सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको हरिहरपुरगढीबाट कमलामाई नगरपालिकाको सिन्धुलीगढीसम्मको पदयात्रा एक औपचारिक कार्यक्रम बिच सिन्धुलीगढीमा समापन गरिएको हो।
ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको बस मध्य पहाडी राजमार्गमा दुर्घटना हुँदा सहचालक सहित ६ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ३० जना घाइते भएका छन्।
आइतबार करिब १० बजेतिरको समयमा ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको बस मध्य पहाडी राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।