अनिल भण्डारी अनिल भण्डारी
सिन्धुलीमा ओलीलाई खैँजडी बजाएर स्वागत
राजनीति
Clock २६ मंसिर २०८० | २ मिनेट पाठ
सिन्धुलीमा ओलीलाई खैँजडी बजाएर स्वागत
झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सङ्कल्प यात्राका क्रममा सिन्धुलीको खुर्कोटमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  खैँजडी बजाएर स्वागत गरिएको छ।
Whatsapp
कपडा धुने पाउडर (सरफ) भित्र लागु औषध
समाज
Clock २२ मंसिर २०८० | १ मिनेट पाठ
कपडा धुने पाउडर (सरफ) भित्र लागु औषध
सिन्धुली प्रहरीले पतञ्जलिको सरफभित्र राखेर ल्याएको लागु औषध बरामद गरेको छ।
Whatsapp
सिन्धुलीमा हुर्कँदै ‘कोरियन होलिष्टिन’ गाई
समाज
Clock ०९ मंसिर २०८० | ३ मिनेट पाठ
सिन्धुलीमा हुर्कँदै ‘कोरियन होलिष्टिन’ गाई
कोरियाबाट आएका सबै गाईको नेपाली नाम राखिएको छ। त्यहाँका कोरियन जनताले उपहार दिँदा राखिएको नाम परिवर्तन गरेर किसानले स्थानीय नाम राखेर गाईलाई बोलाउने गरेका छन्।
Whatsapp
सिन्धुलीमा बन्यो प्रदेशकै दोस्रो लामो मोटरेबल पुल
अर्थ
Clock ०४ मंसिर २०८० | २ मिनेट पाठ
सिन्धुलीमा बन्यो प्रदेशकै दोस्रो लामो मोटरेबल पुल
बागमती प्रदेश सकारको लगानीमा सिन्धुलीका विभिन्न स्थानका अत्यावश्यक बाटोहरुमा धमाधम पक्की पुल निर्माण हुन थालेको छ।
Whatsapp
कसैले टाउको फुटाएपनि राजतन्त्र फर्किँदैन: नेता निधि
राजनीति
Clock ०१ मंसिर २०८० | १ मिनेट पाठ
कसैले टाउको फुटाएपनि राजतन्त्र फर्किँदैन: नेता निधि
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्।
Whatsapp
प्रदेश सरकारका योजना अलपत्र, खेर जादैछ लगानी
अर्थ
Clock २३ कार्तिक २०८० | ३ मिनेट पाठ
प्रदेश सरकारका योजना अलपत्र, खेर जादैछ लगानी
सिन्धुलीमा बागमती प्रदेश सरकारले बनाएका दर्जनौँ योजनाहरू अलपत्र परेका छन्।
Whatsapp
बुद्धचित्तको बिरुवाबाट लाखौँको आम्दानी
समाज
Clock २९ असोज २०८० | २ मिनेट पाठ
बुद्धचित्तको बिरुवाबाट लाखौँको आम्दानी
बुद्धचित्तको खेती गर्ने बढेसँगै सिन्धुलीमा बोधिचित्तको व्यावसायिक नर्सरी गर्न थालिएको छ। पछिल्लो समय बुद्धचित्त मालाको बिरुवा रोप्नेहरु बढेसँगै यसको नर्सरीलाई व्यवसायीकरण गर्न थालिएको हो।
Whatsapp
विपी राजमार्गमा सबै सवारीलाई टाइमकार्ड
समाज
Clock २६ असोज २०८० | २ मिनेट पाठ
विपी राजमार्गमा सबै सवारीलाई टाइमकार्ड
चाडपर्व नजिकिएसँगै दुर्घट्ना न्युनिकरण गर्न विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाइमकार्ड लागु हुने भएको छ।
Whatsapp
विपी राजमार्गमा सवारी चालकको आँखा तथा प्रेसरको चेकजाँच
समाज
Clock २३ असोज २०८० | १ मिनेट पाठ
विपी राजमार्गमा सवारी चालकको आँखा तथा प्रेसरको चेकजाँच
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गमा सवारी चलाउने चालकको आँखा तथा प्रेसर चेकजाँच गर्न थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस