सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्या...
नेपाल विद्युत् प्राधिकरणले पुस महिनादेखि भूमिगत विद्युतीय प्रसारण लाइनको निर्माण सुरु गर्ने भएको छ। प्राधिकरणले गत चैतमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घर–घरमा भूमिगत बिजुली वितरण गर्...
१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।
प्रतितोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ रहेको छ। पछिल्लो समय डलरको मूल्य वृद्धि भएसँगै सुनको मूल्य अत्याधिक मात्रामा बढेको हो। अहिलेको बजार भाउअनुसार एक केजी सुनका लागि ६० लाख रुपैयाँ पर्दछ।
नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन लागेको भारतीय कम्पनी जिएमआरले तीन महिनाभित्र अन्तर्राष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने भएको छ।