संघीय तथा प्रदेश सरकारले नौ महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा कसरी सञ्चालन गर्ने अझैसम्म टुंगो लगाउन सकेका छैनन्। संघीय सरकार मातहतको यातायात व्यवस्थ...
डिभिजन सडक कार्यालय काठमाडौंले उपत्यकाको व्यस्तमध्येका दुई सडक पुतलीसडक–कमलपोखरी र चाबहिल गौशाला सडक ६ महिनाभित्रै द्रुत गतिमा निर्माण गर्ने योजना अघि सार्याे।
उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने भएको छ । फोरमको सोमबार बसेको बैंठकले काठमाडौं उपत्यकामा आइतबारसम्म कोराना...
संसदको विकास तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र कोभिड-१९ क्राइसिस मेनेजमेन्ट कमिटिले तयार पारेको मापदण्ड पुरा गरेर सार्वजनिक ट्याक्सी यातायात सञ्चालन गर्न सरकारलाई निर्दे...
संघीय संसदले पुर्व निर्धारित मिति भित्रै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन अन्तर्गतको (एमसिसी) कम्प्याक्ट नेपाल संसदीय अनुमोदन नगरेकाले कार्यान्वयन थाल्ने मिति धकेलिने निश्चित भएको...
काठमाडौं महानगरपालिकाले कोभिड १९ को संकटको बावजुत पनि आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटको आकार वृद्धि गर्दै १६ अर्ब ४२ करोडको बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले न...
कोभिड १९ रोकथाम तथा नियन्त्रणको उद्देश्यले गरिएको लकडाउनले सडक विभाग मातहतका आयोजनाको निर्माण कार्य व्यापक मात्रामा खुम्चिएको छ । सरकारले चालु आर्थिक वर्षमा सडक विभाग मातहतका आयोजनाका लागि एक खर्ब २७...