कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।
वैदेशिक लगानीकर्ताले एक दशकको अवधिमा नेपालको जलविद्युत् तथा इनर्जी क्षेत्रका परियोजना निर्माणका लागि पाँच खर्ब १५ अर्ब रुपैयाँ लगानी गर्नका लागि स्वीकृति लिएका छन् । वैदेशिक लगानीकर्ताले आयोजनाको लागि...
लगानी बोर्डको कार्यालयले स्वदेशी तथा विदेशी लगानीकर्तालाई अन्तरसरकारी निकाय धाउनुपर्ने बाध्यता अन्त्य गर्न अटोमेटिक वानस्टप सर्भिस सेन्टर (एकलबिन्दु सेवा केन्द्र) सञ्चालनमा ल्याउने भएको छ।
जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले चार सय ७८ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजनामा १० अर्ब ८८ करोड रूपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ।
सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधार लक्षित बजेटको १४.४ प्रतिशत मात्रै खर्च गरेको छ। सरकारले विगतमा जस्तै यो वर्ष पनि पुँजीगत बजेट खर्च गर्न नसकेको हो। विगतमा सामान्य अवस्थामा पनि पुँजीगत बज...
भारतीय नाकाबन्दीले मुलुकभरको जनजीवन आक्रान्त भएसँगै दुई वर्षभित्रै चीनसँगको आर्थिक तथा व्यवसायिक सम्बन्ध र व्यापार सहजीकरणको लागि भन्दै ८२ किलोमिटरको गल्छी–त्रिशुली–मैलुंग–स्याफ्रुबेसी–रसुवागढी सडक यो...
विकसित होस् या अविकसित विश्वका धेरैजसो मुलुकमा पहिचान खुलाउने तथा विरासत झल्काउने ऐतिहासिक, सांस्कृतिक सम्पदा बनाइएका हुन्छन्। फ्रान्समा आइफिल टावर, अमेरिकाको न्युयोर्कमा स्ट्याचु अफ लिबर्टी, युनाइटेड...
अनुचित लाभ लिने होडबाजीमा स्थानीयले पटक–पटक त्यस्ता आयोजनाको निर्माण कार्यमा अवरोध गर्दै आएका छन्। त्यसैको पछिल्लो सिकार बनेको छ– नागढुंगा सुरुङमार्ग आयोजना।
आधुनिक प्रविधिले मानव जीवनमा धेरै सहज बनाइरहेको छ । अहिले प्रविधि अभिन्न अंग जस्तै बनेको छ । आधुनिक प्रविधि बिना मान्छेका हरेक गतिविधि शून्य जस्तै भइरहेका छन् । अहिले अत्याधुनिक प्रविधि प्रयोग नभएको...