प्राधिकरणले गत आर्थिक वर्षमा बर्खामा १० करोड ७० लाख युनिट बिजुली निर्यात गरेको थियो। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा तीन करोड ४७ लाख युनिट बिजुली निर्यात गरेको थियो।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली एक साताभित्रै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ। बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आ...
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि करिब १९ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नगरसभाको नवौं अधिवेशनमा १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार...
यातायात व्यवसायीले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञाले यातायात मजदुर भोकभोकै मर्ने अवस्था सिर्जना भएको भन्दै सार्वजनिक यातायात खुलाउन सरकारसँग माग गरेका छन्।
हेडवर्क्स र मुख्य प्रवेश मार्ग २–२ वटा र एउटा अस्थायीसहित पाँचवटा पुल बगेको छ। मेलम्चीको विभिन्न खण्डमा करिब ९–१० किलोमिटर प्रवेशमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गर्ने योजना अघि सारेको छ। सरकारले एक दशकअघि नै स्थापना गर्न नसकेको प्राधिकरणको योजना फेरि अघि सारेको हो।
सडक विभागले पछिल्लो समय आएको बाढीपहिरोले विभिन्न राजमार्गको ३१ सडक खण्ड अवरुद्व भएकोमा बिहीबार बेलुकासम्म चारवटा सडक दुवैतर्फ खुलाएको जनाएको छ। १२ खण्ड अहिलेसम्म खुलाउन सकेको छैन।
सुगमभन्दा भौगौलिक हिसाबले पछि परेका प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा ऊर्जालाई प्राथमिकता दिएको देखिएको छ। आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले जलस्रोत त...