२०७२ सालको भूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पका कारण करिब सात खर्ब रूपैयाँबराबरको क्षति भएको थियो। प्राधिकरणले भूकम्पले क्षतिग्रस्त ६ हजार ६ सय ४७ विद्यालय, ७ सय ५१ स्वास्थ्य चौकी...
प्राधिकरणका अनुसारअहिले पिक आवरमा १४ सय ८५ मेगावाटदेखि १५ सय मेगावाट बिजुली माग छ। प्राधिकरण रनिजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट दैनिक १५ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ।
अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु वर्षको बजेटमा २७ वटा सुरुङमार्ग अध्ययन तथा निर्माण गर्ने योजना छ। २७ मध्ये तीनवटा सुरुङमार्गको मात्रै निर्माण हुने सडक विभागले जनाएको...
१४ महिनाअघि ८४ करोड रुपैयाँ खर्च गरेर नेपाल भित्र्याइएका दुईवटा रेल चलाउन न अझसम्म कर्मचारीको व्यवस्था भएको छ न कानुन बनेको छ, न आवश्यक बजेट नै निकासा भएको छ ।
पहिला कहिले प्रधानमन्त्री आउने, कहिले राष्ट्रपति आउने गर्दा ठेकेदार कम्पनीले द्रुत गतिमा काम गर्थ्यो, अहिले त झारा टार्ने हिसाबले मात्रै काम गरेको देखिन्छ। पूर्वप्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरि...
त्रिभुवन विश्वविद्यालयको एक अध्ययनले एलपिजी ग्यासभन्दा विद्युतीय इन्डक्सन चुलोमा खाना पकाउँदा आधा जति सस्तो पर्ने देखाएको छ। पाँच सदस्यीय एउटा परिवारलाई ग्यासमा पकाउँदा १६ सय ६० रूपैयाँ खर्च लाग्छ भने...
सुन्दरीजलबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीलगायत संरचना निर्माणका लागि २१ अर्ब रूपैयाँ खर्च भएको छ। दुई दशक लामो प्रयासपछि गत चैतदेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्न थालिएको थियो।
विभागले दुईपांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा २ हजार ५ सय, तीनपांग्रेमा २९ सय, साना चारपांग्रे सवारीमा ३२ सय र ठुला सवारीमा ३६ सय रूपैयाँ शुल्क तोकेको छ।