धादिङमा नेपाली कांग्रेसबाट बागी बनेका ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। टिकट वितरणमा असन्तुष्टी जनाउँदै आफ्नै पार्टीविरुद्ध बागी बनेका उम्मेदवारहरुले बहुमतसहित चुनाव जितेपछि ठूला भनिएका दलका न...
धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहको दारेगौडा नजिक आइचर ट्रक र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाईते भएका छन्।
वागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका–२ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मतदान गरेका छन्। धादिङको गजुरी गाउँपालिका २ को कन्या प्रावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
स्थानीय तहको निर्वाचनमा धादिङमा चेपाङ समुदायबाट ६ जना वडा अध्यक्षका उम्मेदवार छन्। सिमान्तृत चेपाङहरुले अन्य जनजाती र बाहुन क्षेत्री उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन्।