वसन्त ढुंगाना वसन्त ढुंगाना
नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु
समाज
Clock १० पौष २०७९ | १ मिनेट पाठ
नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु
नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।
Whatsapp
सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)
फोटो फिचर
Clock ०९ पौष २०७९ | १ मिनेट पाठ
सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)
पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।
Whatsapp
नारायणगढ–गोन्द्रङ सडकमा पर्ने १ सय ६० घर भत्काउन सुरु
समाज
Clock ०८ पौष २०७९ | ३ मिनेट पाठ
नारायणगढ–गोन्द्रङ सडकमा पर्ने १ सय ६० घर भत्काउन सुरु
‘महानगरपालिकाले भने अनुसार नै घर बनाएको थिए,’ डोजरले भत्काईरहेको आफ्नो घर हेर्दै,’ श्रेष्ठले भने साईडका अरुका घर भत्काएको छैन्। मेरो इगो राखेर भत्काएको छ।’
Whatsapp
नारायणगढ–मुग्लिङ सडक भोलिदेखि दैनिक साढे ४ घण्टा बन्द हुने
समाज
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
नारायणगढ–मुग्लिङ सडक भोलिदेखि दैनिक साढे ४ घण्टा बन्द हुने
सडक खण्डमा पर्ने पुल निर्माण गर्न एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।
Whatsapp
चितवनमा बिहे भोज खाएका दुई सय बढी बिरामी
समाज
Clock २६ मंसिर २०७९ | २ मिनेट पाठ
चितवनमा बिहे भोज खाएका दुई सय बढी बिरामी
चितवनको भरतपुर बिहे भोज खाएका दुई बढी बिरामी भएका छन्। नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन्।
Whatsapp
चितवनमा अवैध काठ लुकाएर लैजाँदै गर्दा काठ सहित तीन मोटरसाईकल नियन्त्रणमा
समाज
Clock २५ मंसिर २०७९ | १ मिनेट पाठ
चितवनमा अवैध काठ लुकाएर लैजाँदै गर्दा काठ सहित तीन मोटरसाईकल नियन्त्रणमा
मोटरसाइकल प्रयोग गरि लैजाँदै गर्दा अस्थाई प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीको गस्तिले काठ र मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
Whatsapp
चितवनमा चारबर्षपछि नेपथ्य ब्याण्ड गुञ्जदैँ
कला/साहित्य
Clock २४ मंसिर २०७९ | ३ मिनेट पाठ
चितवनमा चारबर्षपछि नेपथ्य ब्याण्ड गुञ्जदैँ
अमृत गुरुङको नेतृत्वमा कलाकारसंगै प्राविधिक र व्यवस्थापनको टिम पाँच वटा ट्रक र दुईवटा बसमा टोली आएको हो।
Whatsapp
जलदेवी सामुदायिक वनबाट अवैध सालको काठ बरामद
समाज
Clock २३ मंसिर २०७९ | १ मिनेट पाठ
जलदेवी सामुदायिक वनबाट अवैध सालको काठ बरामद
डिभिजन वन कार्यालय चितवनले आज (शुक्रबार) सामुदायिक वनले लुकाएर राखेको ४८ क्यूफिट  सालको चिरान काठ बरामद गरेको हो।
Whatsapp
निकुञ्जले भत्कायो कुसुम खोलामा बनाइएका टहरा
समाज
Clock २२ मंसिर २०७९ | २ मिनेट पाठ
निकुञ्जले भत्कायो कुसुम खोलामा बनाइएका टहरा
चितवनको माडीस्थित कुसुम खोलामा बनाइएका टहराहरू चितवन राष्ट्रिय निकुञ्जले भत्काइदिएको छ। माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कुसुम खोलामा बनाइएका १० वटा साना टहराहरू निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस