सरकारले क्यासिनोबाट करिब सवा अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। पर्यटन विभागले आर्थिक वर्ष २०८०/८१मा क्यासिनोबाट रोयल्टी, नवीकरण, थप शुल्क, जरिवानाबापत एक अर्ब ३३ करोड ७८ लाख ९२ हजार रूपैयाँ संकलन गरे...
थामे सगरमाथा आधार शिविरतर्फ जाने मूल बाटो होइन तर शेर्पा संस्कृतिको सुन्दर ठाउँ भएकाले त्यहाँ जान पर्यटक लालयित हुन्छन्। तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित थामे गाउँ नाम्चेबाट तीन/चार घण्टाको दूरीमा...
यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि हामी खुलेर कुरा गर्न सक्दैनौं। समाजमा यसबारे खुला छलफल तथा बहस गरे लाजभाँड, संकोच तथा छाडापनसँग जोडेर हेरिन्छ।
अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालन गर्नका लागि सार्वजनिक निजी साझेदारी (पब्लिक–प्राइभेट–पार्टनरसिप–पिपिपी) मोडलमा जानुपर्ने सरोकारवालाको बुझाइ छ।
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ सकिँदै गर्दा हनुमानढोका दरबार क्षेत्रबाट पर्यटन तथा अन्य सेवा शुल्क बापत १७ करोड ७३ लाख रूपैयाँ संकलन गरेको छ।