इस्लाम धर्मावलम्बीको दोश्रो महान चाड बकर ईदमा समेत ईदगाहा र मस्जिद सुनसान बनेको छ । ईद र बकर ईदमा मुस्लिम समुदायले ईदगाहा र मस्जिदमा गई सामूहिक नमाज पढ्ने चलन छ ।
कपिलवस्तुका सीमा नाकाहरुमा आउजाउ गर्न दिइदा जिल्लामा फेरी कोरोना फैलने जोखिम बढेको छ । कोरोना भाइरसका कारण सरकारले तोकिएको नाकाबाट मालबाहक सवारी सधान बाहेक अरुलाई आउजाउ गर्न रोकेको छ ।
दुई साता स्थिर रहेको कपिलवस्तुमा फेरी एकै पटक ३४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार जिल्लाको शिवराज नगरपालिकामा कोभिड १९ का ३४ जनामा कोरोना पुष्टि भएको हो ।
भारतद्वारा एकतर्फी रुपमा बनाइएको बझाहा बाँधका कारण धान लगाइएको ३ सय बढी बिघा जमिन डुबानमा परेको छ । दुई सातादेखि परेको लगातारको वर्षापछि मायादेबी गाउँपािलका ४ स्थित तुलसी डिहवामा गाउँको आसपास रहेको धा...
हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसीमा सकिएपछि शनिबारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन...
जिल्ला प्रहरीको अगुवाईमा जिल्लामा कोभिड-१९ सम्बन्धी जनचेतनामुकल र्याली निकालिएको छ । जिल्ला प्रहरी, ईलाका प्रहरी, सीमा प्रहरीको आयोजनामा जिल्लाभर र्याली याली निकालिएको हो ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिहीबारबाट करदाता सेवा कार्यालयबाट सेवा शुभाम्भ गरिएको छ । नगरपालिको वडा नम्बर १ निया टोलमा एक साता अघि स्थापना गरिएको सेवा कार्यालयबाट सेवा प्रारम्भ गरिएको हो ।