किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुका विद्यालयमा असोज ११ देखि पढाई सुरु
शिक्षा
Clock ०९ असोज २०७७ | २ मिनेट पाठ
कपिलवस्तुका विद्यालयमा असोज ११ देखि पढाई सुरु
सरकारले जारी गरेका विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार कपिलवस्तु नगरपालिकाले विद्यालयमा सिकाइ केन्द्र मार्फत पठनपान सुरु गर्ने निर्णय गरेको छ।
Whatsapp
बाढीले बगाएका मध्ये एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
बाढीले बगाएका मध्ये एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता
कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थ्ति कोईली खोलामा बुधबार दिउँसो बेपत्ता भएका मध्ये एक जनाको शव बिहीबार मध्यान्हमा फेला परेको छ।
Whatsapp
खोलाले बगाउँदा एक जनाको मृत्यु
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
खोलाले बगाउँदा एक जनाको मृत्यु
कपिलवस्तुको विजयनगर गाउँपलिका–१ गोबरहवा बिशवा खोलामा एक जना मृत अवस्थाा फेला परेका छन्।
Whatsapp
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
समाज
Clock ०७ असोज २०७७ | १ मिनेट पाठ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
Whatsapp
किशोरी बलात्कार गरी फरार रहेका शिक्षक ४ महिनापछि पक्राउ
समाज
Clock ०६ असोज २०७७ | १ मिनेट पाठ
किशोरी बलात्कार गरी फरार रहेका शिक्षक ४ महिनापछि पक्राउ
किशोरीलाई बलात्कार गरी फरार भएका शिक्षक ४ महिनापछि पक्राउ परेका छन्।
Whatsapp
कपिलवस्तुमा बिपन्न परिवारलाई घुम्ती रिक्सा
समाज
Clock ०४ असोज २०७७ | १ मिनेट पाठ
कपिलवस्तुमा बिपन्न परिवारलाई घुम्ती रिक्सा
कपिलवस्तुको तौलिहवास्थित एक संस्थाले गरीब तथा बिपन्न परिवारलाई घुम्ती रिक्सा (ठेला) बाडेको छ।
Whatsapp
संविधान विभेदकारी भन्दै राजपा कपिलवस्तुद्वारा विरोध सभा
समाज
Clock ०३ असोज २०७७ | १ मिनेट पाठ
संविधान विभेदकारी भन्दै राजपा कपिलवस्तुद्वारा विरोध सभा
संविधान विभेदकारी भन्दै राष्ट्रिय जनता पार्टी कपिलवस्तुले तौलिहवामा विरोध सभा गरेको छ। राजपाले संविधान दिवसलाई कालो दिवसकारुपमा लिदै विरोध सभासहित अन्तरक्रिया गरेको हो।
Whatsapp
लोप हुँदै रैथाने धान
अर्थ
Clock ३१ भदौ २०७७ | २ मिनेट पाठ
लोप हुँदै रैथाने धान
पश्चिम तराइमा उत्पादन हुँदै आएका रैथाने धानहरु लोप हुने अवस्थामा पुगेका छन्।
Whatsapp
संक्रमितलाई हौसला दिन घर घर पुगे जिल्ला सुरक्षा प्रमुख
समाज
Clock २७ भदौ २०७७ | २ मिनेट पाठ
संक्रमितलाई हौसला दिन घर घर पुगे जिल्ला सुरक्षा प्रमुख
स्वास्थ लाभको कामना र फलफूल बाँडन जिल्ला सुरक्षा प्रमुख कोरोना संक्रमितको घर घरमा पुगेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस