कपिलवस्तु बिजयनगर गाउँपालिका-४ त्रिपालनगरमा लगाएको मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३...
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा ल्म्बिनी प्रदेश कै पहिलो भैँसी विकास श्रोत केन्द्र स्थापना गरिएको छ। गाउँपाललिकाको वडा नंम्बर ५ का २ वटा गाउँहरु नौरगिंया र डालपुरमा केन्द्र संचालनमा ल्याइएको हो।
प्रबन्धित नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका छन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा 'बिकल्प' भन्ने गणेश थारु पक्राउ परेका हुन्।
३३ औ विश्व एड्स दिवसमा कपिलवस्तुको तौलिहवामा ४० संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बाडिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो वितरण गरिएको हो।
कपिलवस्तुमा बुहत निःशुल्क आँखा शिबिर सुरु भएको छ। लिडो नेपालको आयोजना, आँखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारिटीको आर्थिक सहयोगमा सो शिबिर सोमवारबाट सुरु भएको हो।
‘हामी दुबै मर्जीले नै मन्दिर र अदालत दुबैबाट विवाह गरेका थियौ तर श्रीमतीको माईती पक्षले यस्तो घटना गरायो’ उनले भने। दिनेशले गैर कानुनीरुपमा आफ्नो श्रीमतीलाई थुनेर राखेको र श्रीमतीलाई उपलब्ध गराई दिन भ...
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकासशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्।