कृष्णनगरको बहादुरगञ्जमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेत्र ज्योति माध्यमिक विद्यालय सौनाहवा दोस्रो र सेन्ट ज्युड्स इंग्लिस बोडिङ स्कुल कृष्णनगर तेस्रो भए।
जिल्लामा १२ बर्ष अघि कुष्ठ रोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको छ। बर्षो देखि शून्यमा झार्ने अभियान संचालन गरिरहँदा कपिलवस्तुमा भने कुष्ठ रोगीको संख्या बढ्दै गएको हो।
गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रजिअ धर्मेन्द्र कुमार मि...
जिल्लामा माग अनुसार थोरै मात्र सहुलियतको मल आपुर्ति हुने र त्यसमा पनि सहकारी कै हालीमहाली हुने गरे पछि जिल्लाका अधिकांस कृषक त्यो मल पाउनबाट बंचित छन। मलका सहकारीका अध्यक्ष र पदाधिकारी कै हालीमुहाली...