मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार, पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ, जहाँ तारजाली र ५ वटा सिसि टिभी क्यामेरा पनि राखिएको छ।
आचारसंहिता विपरीत सरकारी गाडी प्रयोग गरी लुम्बिनी प्रदेश विशेषाधिकार समिति सभापति गिरीधारीलाल न्यौपानेको अगुवाइमा उप-निर्वाचनको प्रचारप्रसार गरेको भन्दै कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर १ अनर...
निर्वाचनमा कांग्रेसका दिनेश कुमार यादव, एमालेको मोहोम्द ताहिर मुसलमान र जनतम पार्टीका सिताराम पटेल कुर्मी बिच त्रिपक्षीय भिडन्त हुने मतदाताहरू बताउँछन्।